नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ तथा शुभकामना

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएपछि उहाँलाई बधाई तथा शुभकामना दिनुहुँदै पद मुक्त भएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्बिरः प्रदीपराज वन्त